You are viewing the translated version of (नियम ६२ को उपनियम (४क) सँग सम्बन्धित).
(नियम ६२ को उपनियम (४क) सँग सम्बन्धित)
दर्ता नभएको निजी वन धनीले कटान गर्न अनुमति लिनु नपर्ने र काठ दाउरा ओसार पसार गर्न
छोडपूर्जि लिनु नपर्ने रुखहरु
१. आँप २. लिची ३. कटहर ४. अम्बा
५. हलुवावेद ६. इमली ७. लहरेपिपल ८. गोल्डमोहर
९. वीरेन्द्रफूल १०. कपोक ११. बकाईनो १२. नीम
१३. बबुर/बबुल १४. मसला १५. सिसौ (वृक्षारोपण) १६. इपिलइपिल
१७. कदम १८. टिक १९. क्यासिया सियामिया २०. काभ्रो
२१. लप्सी २२. मोलाटो २३. टुनी
पाँचौ संशोधनद्वारा थप ।